लडेर मृत्यु तेह्रथुम, २० साउन लालीगुँरास नगरपालिका–६ बस्ने ४० वर्षीया सिता यखाको घाँस काट्न गएको अवस्थामा बुधबार बारीको कान्लाबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।