भिरबाट लडेर मृत्यु

सिन्धुली, २१ साउन
    हतपते गाबिस–५ कामिसिखर खयर भन्ज्याङ बस्ने ७० बर्षीय बिष्णुबहादुर अछामी मगरको शुक्रबार सोही ठाउँमा घाँस काट्न गएको अवस्थामा भीरबाट लडेर मृत्यु भएको छ ।