घरको बरण्डा खस्दा थिचिएर मृत्यु तथा घाइते

कपिलबस्तु, २२ साउन
    गुगौली–५ तिनघरवा बस्ने मंगले भरको पक्की घरको बरण्डा शुक्रबार अचानक खस्न जाँदा नारायण भरको छोरा ६ वर्षीय अरबिन्द्र भरको थिचिएर घटनास्थालमै तथा उनकी छोरी २४ वर्षीया सत्यवति भरको बुटवलमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । अर्का घाइते १४ वर्षीया चन्द्रावती भर र ६ वर्षीया भकुरी भर समेत घाइते भएका छन् ।