अवैध गाँजा खेती नष्ट भोजपुर, २२ साउन होम्ताङ गाविस–१ र ४ स्थित करीव साढे १ रोपनी जग्गामा अबैध रुपमा लगाएको लागू औषध गाँजाका १ सय ६ बोटहरु ईलाका प्रहरी कार्यालय घोरेटारको प्रहरीले शनिबार फडानी गरी नष्ट गरेको छ ।