सवारी दुर्घटनामा मृत्यु

सिराहा, २३ साउन
    मिर्चैया नगरपालिका–५ स्थित भित्री सडक खण्डमा सोही नगरपालिका–६  बस्ने टिकाराम सदालाई शनिबार ना.३ च ४३७ नम्बरको टाटा पिकअप भ्यानले ठक्कर दिंदा गम्भीर घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमै  मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।