करेन्ट लागेर मृत्यु गुल्मी, २३ साउन बडागाउँ–३ बस्ने ४८ बर्षीय दिल बहादुर नेपालीको आइतबार आफ्नै घर भित्र नाङ्गो तारबाट करेन्ट लागेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।