आफैले गोली हानी मृत्यु
काठमाडौँ, २३ साउन
काठमाडौँ महानगरपालिका–१३ कालिमाटि धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचन आइतबार आफ्नै घरको दोस्रो तलाको बाथरुममा हर्नेट बन्दुकले आफ्नो छातीमा गोली हानी मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

