मृत अवस्थामा फेला म्याग्दी, २३ साउन बेनी नगरपालिका–१ रत्नेश्वर बस्ने ५१ बर्षीय मिन बहादुर रोक्का आइतबार आफ्नै मैकैबारीमा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।