आगलागीमा जलेर मृत्यु

काभ्रे, २३ साउन
    -याले–३ बस्ने ४५ बर्षीया लक्ष्मी रञ्जितकारको आगलागीमा जलेर मृत्यु भएको छ । शनिबार राति आफनै घरमा सुतिरहेको अवस्थामा करेन्ट सर्ट भएर आगलागी हुँदा उनको शरीर पूर्ण रुपमा जलेर टाँउकोको भाग मात्र बाँकी रहेको थियो ।
    यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।