डुबेर मृत्यु तेह्रथुम , २४ साउन लालीगुराँस नगरपालिका–८ बस्ने ६० बर्षीया उजेलिमायाँ लिम्बुको आइतबार ग्रामिण सडकको पानी जमेको खाल्टोमा चिप्लिएर लड्दा घोप्टो परी डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।