करेन्ट लागेर मृत्यु

रौतहट, २४ साउन
    सखुअवा–६ बस्ने सुखाडी महराको ५ बर्षीय छोरा निरज महराको सोमबार खेल्ने क्रममा आप्mनै घरमा रहेको नाङगो तारमा छुन जाँदा करेन्ट लागेर मृत्यु भएको छ ।