पहिरोमा पुरिएर क्षति सिन्धुपाल्चोक, २५ साउन बर्षाको कारण पहिरो आई दुवाचौर–९ खैरे बस्ने ५४ वर्षीय सुनलामा दोङको घर सोमबार पुरिँदा कुखुरा १८ वटा, लत्ताकपडा, अन्नपात गरी करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।