खोलाले बगाई वेपत्ता

नुवाकोट, २५ साउन
    बिदुर नगरपालिका–६ स्थित त्रिशुली खोलाले बगाएर कल्याणपुर–९ राइसिङ बस्ने ३८ वर्षीय रमेश भुजेल मंगलबार बेपत्ता भएका छन् । कृयापुत्रीलाई पानी लिन गएको अवस्थामा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उनको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।