भीरबाट लडेर मृत्यु स्याङजा, २५ साउन कालीकाकोट–१ स्थित खरबारीमा घाँस काट्न गएका सोही ठाउँ बस्ने ६५ वर्षीय यमकान्त मंगलबार स्थानीय दुम्रे भिरबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।