वेहोस भएर मृत्यु

कास्की, २५ साउन
    पोखरा–१० अस्पतालचोक नजिकै बेहोस अवस्थामा फेला परेका स्याङजा जगतभञ्याङ–२ घर भएका  ६३ वर्षीय दलबहादुर पौडेलको उपचारको लागि गण्डकी अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।