दश थान ल्यापटप सहित पक्राउ
काठमाडौँ, २६ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा प्mलाई दुवईको उडानद्धारा दुवईबाट काठमाडौँ आगमन भएका यात्रुहरुसंग १० थान ल्यापटप भन्सार एरिया क्रस गरी पार्किङ एरियामा जम्मा गरी वसेका वारा निजगढ घर भई हाल कपन बस्ने १७ बर्षीय रुपेश आचार्यलाई प्रहरीले मंगलबार १० थान ल्यापटप सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

