विषालु सर्पले टोकेर मृत्यु

रुपन्देही, २६ साउन
    आफनै घरमा बिषालु सर्पले टोकी बुधबार गम्भीर घाइते भएकी आमा गाबिस–८ बस्ने ३० वर्षीया ज्योती कहारको भिम अस्पताल हुँदै मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।