नदीले बगाई मृत्यु

नुवाकोट, २६ साउन
    खड्गभञ्याङ–५ तिर्खालीस्थित त्रिशुली नदीले बगाई ल्याएको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय  ओममान श्रेष्ठको शव बुधबार नदी किनारामा फेला परेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।