पहिरोमा पुरिएर मृत्यु मुगु, २७ साउन जीमा–१ बस्ने बिष्णु लावदको घर भन्दा करीव ५ मिटर माथिबाट विहिबार पहिरो आउँदा उनका ८ बर्षीय छोरा तेजबहादुर लावदको पहिरोमा पुरिएर मृत्यु भएको छ ।