रुखबाट लडेर मृत्यु

सोलुखुम्बू, २८ साउन
    वाकु–३ बस्ने ४९ वर्षीय उमालक्षी राईको गोदुकु जंगलमा बाख्रा चराउन गएको अवस्थामा पैंयुको रुखमा चढेर बाख्रालाई घाँस झार्ने क्रममा रुखबाट लडेर बिहिबार घटनास्थलमै मृत्यु भएको छ ।