विभिन्न धनमाल चोरी

भक्तपुर, २९ साउन
    मध्यपुर ठिमी नगरपालिका–१७ सानो ठिमी धुन्छेपाखा बस्ने रमेश महराको घरमा शुक्रबार कोही नभएको अवस्थामा मुलढोकाको ताला फोडेर दराजमा रहेको नगद र सुनका गरगहना गरी करीव १ लाख ४८ हजार रुपैयाँ मुल्य बराबरको धनमाल चोरी भएको छ ।
    प्रहरी टोली खटी गएर चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।