खोलाले बगाई बेपत्ता

धादिङ, ३० साउन
     गोगनपानी–९ गल्छीबगर रिसोर्ट नजिक त्रिशुली नदीमा आइतबार पौडी खेल्ने क्रममा ललितपुर कुपण्डोल बस्ने २७ बर्षीय बिशाल घर्तीमगर खोलाले बगाएर बेपत्ता भएका छन् ।
    प्रहरीले उनको खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।