करेन्ट लागेर मृत्यु

बारा, ३१ साउन        
    भगवानपुर–८ बस्ने ५० वर्षीय राजवंशी राय यादबको आइतबार आफ्नै खेतमा सिंचाइको लागी पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।     
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।