मृत अवस्थामा फेला
काठमाडौँ, १ भदौ
बाग्लुङ : निसी–८ भल्कोट बस्ने ५५ बर्षीय मनोवल वि.क. बुधबार घरदेखि १ घण्टा टाढा रहेको आप्mनै गोठमा मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर : इम्बुङ–३ बस्ने ६९ बर्षीय नरहाङ नेम्वाङ बुधबार फिदिम नगरपालिका–३ लालिखर्कमा मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

