मृत अवस्थामा फेला

ललितपुर, ५ भाद्र   
    ललितपुर उपमहानगरपालिका–१५ सातदोबाटोमा आइतबार नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।