जुवा तास खेल्ने पक्राउ

काठमाडौँ , ५ भाद्र  
    काठमाडौ महानगरपालिका–३५ पेप्सीकोला बस्ने ३९ वर्षीय अमृता थापामगरको घरमा जुवातास खेलीरहेका थापा समेत ८ जनालाई शनिबार प्रहरीले नगद ४१ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।