भरुवा बन्दुक प्रहारबाट मृत्यु
ताप्लेजुङ, ५ भाद्र
खेजेनिम–४ बस्ने १८ बर्षीय हस्त बहादुर आङछम्बो लिम्बुले भरुवा बन्दुकले आपैmलाई प्रहार गर्दा मृत्यु भएको छ ।
लिम्बुले शनिबार आफनै घरमा रहेको भरुवा बन्दुक लिई घरबाट अंदाजी ६० मिटर टाढा गई आफैले आफैलाई गोली प्रहार गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

