तालिम समापन

काठमाडौँ, १० असोज
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंज  संचालित दोस्रो समूहको हातहतियार तथा बिष्फोटक पदार्थ खोजी ( ब्चmक बलम भ्हउयिकष्खभ क्ष्मभलतषष्अबतष्यल म्यन त्चबष्लष्लन) तालिम सोमबार समापन भएको छ ।  
    गत साउन ५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ५, प्रहरी हवल्दार १ र प्रहरी जवान ८ जना गरी कुल १४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।