मदिरा नष्ट गरिएको

नुवाकोट, १० असोज
    बिदुर नगरपालिका–९ कोलोनीस्थित सडकबाट जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार चेकजाँचको क्रममा १ सय लिटर घरेलु मदिरा बरामद गरी स्थानीय बासिन्दा, संचारकर्मीको रोहवरमा कार्यालयका हाताभित्र खाल्टो खनी नष्ट गरेको छ ।