आगलागीबाट क्षति रुकुम, ११ असोज स्यालापाखा–४ गुजेलढुंगा स्थित सल्ले गिलबाङ सडक खण्डमा रोकी राखेको स्काईभेटरमा सोमबार राति आगलागी हुदाँ ईन्जिन, व्याट्री, क्याबिनको भाग जलेर क्षती भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।