बेहोस भई मृत्यु

काठमाडौँ, ११ असोज
    काठमाडौँ महानगरपालिका सुन्धारा बस्ने महोत्तरी लछमुनिया घर भएका ३६ वर्षीय दिनेश शिव भक्तिको बेहोस भएर मृत्यु भएको छ । गएराति बेहोश अवस्थामा फेला परेका उनलाई उपचारको लागी शिक्षण अस्पताल महाराजगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।