साइकलबाट लडेर मृत्यु ललितपुर,१२ असोज ललितपुर उपमहानगरपालिका–६ पाटन सुन्धारा स्थित नाम, थर, वतन नखुलेका अंदाजी ६० वर्षीय पुरूष व्यक्ति बुधबार साईकलबाट लड्दा बेहोश भएकाले उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।