सालकको जस्तो खपडासहित पक्राउ

काठमाडौं, १२ असोज
    काठमाडौं महानगरपालिका–१५ चौमती अटोजन नजिक चेकजाँचको क्रममा काठमाडौं चौमती बस्ने सिन्धुपाल्चोक नवलपुर–६ घर भएका १६ वर्षीय दावालाई करीव डेढ किलो सालकको जस्तो देखिने खपटासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।