ढुंगा खसेर लाग्दा मृत्यु

गुल्मी, १५ असोज
    भुर्तुङ–५ तिलाबारीस्थित दुर्गाभवन उच्च माबिको भबन निर्माण कार्यमा लेबर काम गर्ने बाग्लुङ छिस्ति–८ बस्ने २५ वर्षीय रामु बि.क.ले गिट्टी निकाल्ने क्रममा शनिबार अचानक माथिबाट अचानक ढुङ्गा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।