आगलागीबाट क्षति

धनुषा, १६ असोज
    जनकपुर उपमहानगरपालिका–५ महाबिरचौक बस्ने राजेश साहको घरमा फाईवरको छानोमा शनिबार आगलागी हुदाँ करीव १० लाख रुपैयाँ बरावरको फाईबरको जस्ता जलेर क्षति भएको छ ।
    आगलागी दमकल, स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।