खोलामा डुबेर बेपत्ता

रुपन्देही, १६ असोज
    मझगवा–४ तेलियागढ स्थित तिनाउ खोलामा जल निकाल्ने क्रममा भारत घर भई सोही स्थानमा रहेको भिनाजुको घरमा आएका २८ बर्षीय  राधे श्याम हरिजन शनिबार खोलामा डुबेर बेपत्ता भएका छन् ।
    प्रहरीले उनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।