बाघको छाला बरामद

बझाङ, २७ पुस
    अस्थाई प्रहरी पोष्ट बाघसालाबाट खटिएको प्रहरी टोलीले भामचौर–६ स्थित पारीड डाडाँ जंगलको ओडारबाट मंगलबार बाघको जस्तो देखिने १ थान छाला बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ ।
    बरामद उक्त छाला जिल्ला वन कार्यालयमा पठाइएको छ ।