मृत अवस्थामा फेला

कास्की, २७ पुस
    पोखरा–१७ तितेपानीमा भारत घर भएका ३६ बर्षीय सागर अन्सारी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।