डुबी मृत्यु

संखुवासभा , ०६ फागुन
    सितलपाटी–५ बस्ने ठक्कर बहादुर राईको छोरा ३ बर्षीय प्रेम राई बिहीबार घरमा कोही नभएको अवस्थामा खेल्ने क्रममा घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
    यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।