बिभिन्न धनमाल चोरी

काठमाडौ , ६ फागुन
    बुढानिलकण्ठ नगरपालिका–८ च्यासिनटोल स्थित सुमन खत्रीको बन्दै गरेको घरबाट शुत्ररबार नगद १६ हजार रुपैयाँ तथा सुनका बिभिन्न गरगहना गरी ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
    फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।