चट्याङमा परी धनमाल क्षति

कालीकोट, ७ चैत
    मानम–८ बस्ने पुर्णबहादुर पाण्डेको घरमा आइतबार चट्याङ पर्दा आगलागी भई १ भौंसी, ३ बाख्रा, १ सोलार जलेर करीव १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।