हात्तीको आक्रमणबाट मृत्यु

सुनसरी, ७ चैत
    पश्चिम कुशाहा–४ बस्ने ५० वर्षीय लालो मण्डललाई चैत ५ गते जंगली हात्तीले आक्रमण गरी घाइते बनाएकोमा सामान्य उपचार पश्चात घरमै राखी उपचार भइरहेकोमा अवस्थामा सोमबार उनको मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।