मृत अवस्थामा फेला काठमाडौं, ५ जेठ काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकमा हाल नाम, थर, वतन नखुलेकी करीब ४० वर्षीया महिला शुक्रबार मृत फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।