मृत अवस्थामा फेला


काठमाडौं, ५ जेठ
    काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकमा हाल नाम, थर, वतन नखुलेकी करीब ४० वर्षीया महिला शुक्रबार मृत फेला परेकी छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।