भिरबाट खसेर मृत्यु

दाङ, साउन २ गते
    बंगलाचुली गाउँपालिका–४ छहरे खोला बस्ने ३५ वर्षीया सिबादेवी घर्तीको माईतबाट घर जाने क्रममा बाटो देखि करीब १ सय मिटर तल भिर बाट खस्न गई आइतबार मृत्यु भएको छ ।