बसभित्र महिलालाई दुर्ब्यबहार गर्ने पक्राउ

काठमाडौं, २८ साउन
    कागेश्वरी मनहरा नगरपालिका–५ हरियाली बस्तीमा रत्नपार्कबाट साँखु चल्ने बा.२ ख ८८२३ नम्बरको बसमा यात्रा गर्ने एक महिलालाई दुव्र्यवहार गर्ने सोही नगरपालिका–५ थली बस्ने सोलु गोलीका २८ वर्षीय दोर्जे शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।