सवारी दुर्घटनामा मृत्यु


सिन्धुली, २९ साउन
    सुनकोसी गाउँपालिका–६ रिठ्ठेभिरस्थित बि.पि.राजमार्गमा शनिबार बा.४८ प ५६४६ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा गोदार–७ बस्ने २६ वर्षीय प्रदिप दुलाल सडकबाट करीब ३० मिटर तल खस्न गई गम्भीर घाइते भएकाले भरोसा अस्पताल रातामाटा हुँदै धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।