पहिरोले घर बगाउदा ६ जना बेपत्ता


मकवानपुर, २९ साउन
    बकैया गाँउपालिका– १० मन्थली बस्ने मगलसिंह न्यासुरको घर पहिरोले आइतबार बगाउदा ६ जना परिवार बेपत्ता भएका छन् ।
    इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले बेपत्ता व्यक्तिहरुको खोजतलास गर्नुको साथै उद्धार कार्य गरिरहेको छ ।