ड्रोन क्यामेरा उडाउने पक्राउ

कास्की, २६ असोज
    माछापुच्छ्र्र्रे गाँउपालिका–४ धिताल अस्तामस्थित अन्नपुर्ण ईको भिलेज होटलमा ड्रोन क्यामरा उडाएको अभियोगमा फ्रान्सेली नागरिक ३७ वर्षीय Freedice Fice Chrihstian र उनको ३४ वर्षीया श्रीमती Febiana Jeneasi  लाई बुधबार प्रहरीले ड्रोन क्यामरा सहित नियन्त्रणमा लिएको छ ।  
    यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।