मृत अवस्थामा फेला

काठमाडौँ, २६ असोज
    सिराहा : सुखिपुर नगरपालिका–२ बस्ने ३५ बर्षीया नंना सिंह बिहीबार आप्mनै घर भित्र मृत अवस्थामा फेला परेकी छिन् ।
    सिन्धुपाल्चोक : मलम्ची नगरपालिका–११ फट्टे घर भई सोही नगरपालिका–१३ स्थित माइती नजिकै डेरा गरी बस्ने १८ बर्षीया मिरा गिरी मृत अवस्थामा फेला परेकी छिन् । गिरीले बिहीबार मेलम्ची नगरपालिका–११ तिपेनी स्थित पक्की पुलबाट ईन्द्रावती खोलामा हामफालेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले खोजतलास गर्दा घटनास्थलदेखि अंदाजी ५ कि.मि.टाढा खोलाको किनारमा मृत अवस्थामा फेला परेकी थिइन् ।  
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।