थ्रेसरमा परेर मृत्यु

बाँके, २६ असोज
    कोहलपुर नगरपालिका–१३ खडकबार बस्ने ६८ बर्षीया रुपमा रानाको बिहीबार भे.१ त ४१६२ नम्बरको ट्याक्टरमा जडान गरेको थ्रेसरमा धान केलाउने क्रममा थ्रेसरमा परेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।